प्रताप नारायण

जथाभावी बाटो बनाउनाले धेरै घर परिवारको उठिबास भएको छ,भने धेरैले अनाहकमै ज्यान गुमाउनु परेको छ । सरकारले बाटो बनाउनु भन्दा पहिले देशभरी कहाँ बाटो बनाउन सकिन्छ, कहाँ सकिदैन भनेर किन भौगोलिक अध्ययन गर्दैन । यति गर्ने हो भने धेरै नेपालीको अनाहकमा जान जाने थिएन ।