सेती नदीमा ट्र्याक्टर खस्दा दुई जना बेपत्ता

 असोज २, २०८१ बुधबार १५:३:३४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा सेती नदीमा ट्र्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन् । बझाङका प्रहरी निरीक्षक किशोर जोशीका अनुसार ट्र्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढा र २२ वर्षका लोकेन्द्र घर्ती बेपत्ता भएका हुन् ।

ट्रयाक्टरमा चालकसहित पाँच जना चढेका थिए । तीन जनाले हाम फालेर ज्यान जोगाएका छन् । ज्यपृथ्वी राजमार्गअन्तर्गत मौरी बगरदेखि झनानातर्फ गुडिरहेको ट्रयाक्टर आज बिहान अनियन्त्रित भएर सडकबाट तल सेती नदीमा खसेको हो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया