बाढीपछिको काठमाण्डाै उपत्यका (फोटो फिचर)

 असोज १३, २०८१ आइतबार १७:४८:१३ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै – गएकाे बिहीवारदेखिकाे अविरल वर्षाका कारण आएकाे बाढी र पहिराेले देशभरकाे अवस्था अस्तव्यस्त बनाएकाे छ ।

काठमाण्डाै उपत्यकामा पनि ठूलाे वर्षाका बाग्मती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खुलगायतका खाेलाहरूमा बाढी आएकाे थियाे । नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालयमा बाढी पसेर जनजीवन अस्तव्यस्त बनेकाे छ ।

पानी पर्न राेकिएसँगै अहिले स्थानीयवासी सरसफाइ र व्यवस्थापनमा जुटेका छन् । बाढी र डुबानपछिकाे काठमाण्डाै उपत्यकाका केही तस्वीरहरू–

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया