इजिप्ट मलेरियामुक्त भएको डब्ल्यूएचओको पुष्टि

 कात्तिक ५, २०८१ सोमबार १५:१२:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजिप्टले मलेरिया उन्मूलनको प्रमाणपत्र प्राप्त गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजिप्टलाई मलेरिया–मुक्त भएको मान्यता दिएको हो ।

सम्मेलनको क्रममा एक भिडियो भाषणमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोमले इजिप्टलाई यो उपलब्धिमा पुग्नको लागि बधाई दिनुभयो । जसले हेपाटाइटिस सी उन्मूलनमा देशको सफलता पछि अर्को कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ ।

मलेरिया लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डब्ल्यूएचओका अनुसार तुतानखामुन र अन्य ममीहरूमा पाइने आनुवंशिक प्रमाणका साथ इजिप्टमा लगभग चार हजार ईसापूर्वदेखि मलेरिया रहेको छ ।  

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया