काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालाेन डिओर अवार्डको विजेता आज घोषणा हुँदैछ । फ्रान्सको पेरिसमा हुने भब्य समारोहकाबीच फ्रान्स फुटबल संघले अवार्ड वितरण गर्नेछ ।
पछिल्लो एक दशक क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीले जितेको यो अवार्ड यो वर्ष नयाँ खेलाडीले पाउने अनुमान गरिएको छ । त्यो नयाँ खेलाडीको नाम हो, लुका मोड्रिच ।
मोड्रिचले यो वर्ष क्रोएसियालाई विश्वकपको फाइनल सम्म पुर्याएका थिए । गत वर्षको च्याम्पियन्स लिग जित्दा पनि रियल मड्रिडमा उनको भुमिका महत्वपूर्ण थियो ।
गोलकिपरः एलिसन बेकर (रोमा–लिभरपुल–ब्राजिल) थियाबट कार्ट्वा (चेल्सी–रियल मड्रिड–बेल्जियम) ह्युगो लोरिस (टोटनह्याम–फ्रान्स) जान ओब्लाक (एट्लेटिको मड्रिड–स्लोभेनिया)
डिफेन्डर : डिएगो गोडिन (एट्लेटिको मड्रिड–उरुग्वे) मार्सेलो (रियल मड्रिड–ब्राजिल) सर्जियो रामोस ( रियल मड्रिड–स्पेन) रोफेल भरान ( रियल मड्रिड–फ्रान्स)
मिडफिल्डर : लुका मोड्रिच ( रियल मड्रिड–क्रोएसिया) एंगोलो कान्टे (चेल्सी–फ्रान्स) केभिन डि ब्रुयन (म्यान्चेष्टर सिटी–बेल्जियम) इस्को ( रियल मड्रिड–स्पेन) पाउल पोग्बा (म्यान्चेष्टर युनाइटे–फ्रान्स) इभान राकिटिच (बार्सिलोना–क्रोएसिया)
फरवार्ड : सर्जियो एग्युरो (म्यान्चेष्टर सिटी–अर्जेन्टिना) ग्यारेथ बेल ( रियल मड्रिड–वेल्स) करिम बेन्जेमा ( रियल मड्रिड–फ्रान्स) इडिन्सन काभानी ( पीएसजी–उरुग्वे) क्रिष्टियानो रोनाल्डो ( रियल मड्रिड–युभेन्टस–पोर्चुगल) रोबर्टो फिरमिनो (लिभरपुल–ब्राजिल) एन्ट्वान ग्रिजम्याच (एट्लेटिको मड्रिड–फ्रान्स) इडिन हाजार्ड (चेल्सी – बेल्जियम) ह्यारी केन (टोटनह्याम–इंग्ल्याण्ड) मारियो मान्जुकिच (युभेन्टस – क्रोएसिया) साडियो मानो (लिभरपुल – सेनेगल) केलियन एमबाप्पे (पीएसजी–फ्रान्स) लियोनल मेस्सी (बार्सिलोना – अर्जेन्टिना) नेयमार (पीएसजी – ब्राजिल) मोहमद सलाह (लिभरपुल–इजिप्ट) लुइस स्वारेज (बार्सिलोना – उरुग्वे )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sanjeep shrestha
Dec. 3, 2018, 4:46 p.m.Cr7