काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
सङ्खुवासभा – सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ५० मुरी धान फलाउने किसान सम्मानित भएका छन् ।
पाँचखपन नगरपालिका वडा नम्बर ६ का किसान सलबहादुर कार्कीले ५० मुरी धान फलाएपछि वडा कार्यालयले सम्मान थरेको हो । पाँचखपन–६ का अध्यक्ष विष्णु श्रेष्ठसहितको टोलीले कार्कीको खलामै पुगेर सम्मानपत्रसहित नगद २० हजार रुपैयाँ दिएर सम्मान गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ मा वडा सभाले एउटै खलाबाट सबैभन्दा धेरै धान थन्काउने किसानलाई पुरस्कार दिने निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।