विश्व पारा एथ्लेटिक्समा सहभागी हुने नेपाली टोलीको बिदाइ
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा राउन्ड अफ–१६ को पहिलो लेग अन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, बार्यन म्युनिख, लिभरपुल र इन्टर मिलान विजयी भएका छन् ।
बार्सिलोनाले बेनिफिकालाई १–० गोल अन्तरले हराएको हो । यस्तै बार्यन म्युनिखले लेभेरकुसेनलाई ३–० गोलले पराजित गरेको छ ।
यसैगरि पेरिस सेन्ट जर्मेइन (पीएसजी) लिभरपुलसँग १–० गोल अन्तरले पराजित हुँदा इन्टर मिलानले फिएनोर्डलाई २–० ले हराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।