काठमाण्डौका विभिन्न ठाउँमा आज साढे दुई देखि नौ घण्टासम्म बिजु...
बैशाख ८, २०८१ शनिबार
विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रुसले साउदी अरेबियाविरुद्ध पहिलो गोल गरेको छ ।
खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेका हुन् । हेड गर्नका लागि उनलार्इ अलेक्सान्द्र गाेलाेभिनले क्रस पास दिएका थिए ।
रुसले १ गाेलकाे अग्रता लिए पनि ४० मिनेटकाे खेल चलिरहँदा बलकाे नियन्त्रणका हिसाबले साउदी अरेबियामाथि हावी देखिएकाे छ ।
यसै क्रममा अायाेजक रुसका तर्फबाट दाेस्राे गाेल भएकाे छ ।