प्रजनन् स्वास्थ्य समस्या समाधानका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारको ध्यानकर्षण

 पुष ६, २०७५ शुक्रबार १८:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय महिला आयोगले महिलाहरुको प्रजनन स्वास्थ्य समस्या समाधानका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले प्रजनन स्वास्थ्य समस्या समाधानका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रजनन् स्वास्थ्य समस्या समाधानका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्न पनि जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

सचिव ठाकुरले दक्ष जनशक्तिको अभावमा पनि महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या बढ्दै गएको तथ्यांकबारे पनि स्मरण गराउनुभयो । सचिव ठाकुरले महिला प्रजनन् स्वास्थ्यमा समस्या आउन नदिन सामाजिक अभियान नै सञ्चालन गर्नुपर्ने पनि बताउनुभयो ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया