जाँड रक्सी खाएर आफ्नै घरमा आगो लगाए

 पुष ९, २०७५ सोमबार ८:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – पौवादुङमा गाउँपालिका ३ च्याङग्रेमा शनिबार राति आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । स्थानीय कुमार श्रेष्ठको घरमा राति ११ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशबकुमार थेवेले जानकारी दिनुभयो । 

कुमार श्रेष्ठ आफैँले जाँड रक्सी खाएर घरमा आगो लगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानपछि श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडालगायतका समाग्री जल्दा ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । 
 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया