न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
काठमाडाैं - उर्जामन्त्री वर्षमान पुनले यो वर्ष नेपालले भारतलाई ७ करोड रुपैयाँको बिजुली बेचेको बताउनुभएकाे छ ।
उर्जामन्त्री पुनले भारतको उत्तरप्रदेश र विहारमा यो वर्ष ७ करोड रुपैयाको बिजुली बेचेको जानकारी दिनुभएकाे हाे । नेपालमा कम हुँदा किन्ने र बढी हुँदा बेच्ने नियम अनुसार बढी भएको बिजुली भारतलाई बेचिएको उहाँले बताउनुभयो ।
यसै हिसाबले भारतलाई दिनुपर्ने भुक्तानीमा ७ करोड रुपैयाँ घटाएर भुक्तानी गरिएको पनि उहाँले स्पस्ट पार्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अरुण कर्ण
Dec. 25, 2018, 7:03 a.m.निर्यात ७ करोड आयात कति को ? भन्न लाज लाग्यो सर ?