इटहरीमा एनआईसी एसिया बैंकको नयाँ शाखा

 पुष ९, २०७५ सोमबार २०:२५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सुरसरीको इटहरीमा एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय स्थापना भएको छ ।

इटहरी उप–महानगरपालिका वडा नम्बर–५ मा एनआईसीको नयाँ शाखा स्थापना भएको हो । बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले शाखाको उद्घाटन गर्नुभएको हो ।

अब एनआईसीको देशभर २ सय ७० शाखा कार्यालयहरु, २ सय ८७ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखाले देशकै ठूलो संस्था भएर सेवा प्रदान गरेको छ । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया