बाक्लो हुस्सुका कारण उडान अवरुद्ध

 पुष १०, २०७५ मंगलबार ८:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बाक्लो हुस्सुका कारण मंगलबार नेपालगञ्ज विमानस्थलबाट हुने उडान अवरुद्ध भएका छन् । हुस्सुका कारण नेपालगन्ज – काठमाडौं  अवरुद्ध भएको नेपालगञ्ज विमानस्थल कार्यालय  जनाएको छ ।

 बिहान कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच उडान भएका थिए । नेपालगञ्जमा बाक्लो कुहिरो लागेपछि जहाज पहाडी जिल्लामै रोकिएका छन् । उडान नभएपछि यात्रु बिमानस्थलमा रोकिएका छन् ।

हुस्सुसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । नेपालगन्जमा अहिले पनि हेडलाईट बालेर सवारी साधन चलिरहेका छन् । यो वर्ष मंगलबार पहिलो पटक यति बाक्लो हुस्सु लागेको हो ।
 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया