चैनपुरमा अवैध रक्सी–जाँड नष्ट

 पुष १०, २०७५ मंगलबार १९:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – जिल्ला प्रहरी कार्यालय बझाङले सदरमुकाम चैनपुरमा अवैध रक्सी–जाँड बरामत गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक वीरेन्द्र सिंह कार्कीको कमाण्डमा खटिएको प्रहरीे टोलीले सदरमुकाम चैनपुरमा होटेल र पसलहरुमा छापा मारेर ३ सय ६५ लिटर रक्सी–जाँड बनाउनका लागि राखिएको कच्चा पदार्थ र ८५ लिटर रक्सी–जाँड बरामत गरी नष्ट गरेको हो ।

प्रहरी नायव उपरीक्षक प्रविण धितालले अपराधिक गतिविधि कम गर्नका रक्सी–जाँड उपभोगमा नियन्त्रण गर्न आवश्यक रहेका बताउनुभयो ।

 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया