गाेरखाकाे आगाे ५५ घण्टापछि नियन्त्रणमा

 पुष ११, २०७५ बुधबार ११:४२:५० | उज्यालो सहकर्मी

गोरखा - गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा लागेको आगो झण्डै ५५ घण्टापछि निभाइएको छ ।

दाउरा संकलनका लागिसमेत प्रतिबन्ध लगाइएको जंगलमा आइतबार बेलुकी आगो लागेको थियाे । स्थानीयबासी र प्रहरीले बुधबार बिहान आगो निभाएका हुन् । आगोमा जलेर केही दुर्लभ जातका कस्तुरी मरेका छन् भने त्यस क्षेत्रमा रहेका धूपी, भोजपत्र लगायतका बहुमूल्य जडीबुटीह नष्ट भएका छन् ।  
 

याे पनि पढ्नुहाेस्

गोरखाको सामागाउँ जंगलमा लागेको डढेलो अझै निभाउन सकिएन

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया