कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाडाैं - परराष्ट्र मन्त्रालयले जारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले इण्डोनेसियाका राष्ट्रपतिलाई शोक सन्देश पठाएको भन्ने विज्ञप्तिमा गम्भीर त्रुटि फेला परेको छ ।
अंग्रेजी भाषामा पठाइएको दुई अनुच्छेदको विज्ञप्तिको पहिलो अनुच्छेदमा राष्ट्रपतिले इण्डोनेसियाका दुई प्रान्तमा सुनामीका कारण धनजनको क्षति भएकोमा त्यहाँका राष्ट्रपति जोको विडोडोलाइ बधाई सन्देश पठाएको भन्ने ब्यहोरा उल्लेख गरिएको छ ।
सबै सञ्चारमाध्यमहरुमा पठाइएको विज्ञप्तिको भाषाका बारेमा सामाजिक सञ्जालमा थुप्रै आलाेचना भएका थिए ।
यसरी सामाजिक सञ्जालमा विज्ञप्तिको फोटोसहित आलाेचना र चर्चा परिचर्चा हुन थालेपछि मन्त्रालयले विज्ञप्ति सच्याएर पठाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
mahen
Dec. 26, 2018, 7:16 p.m.हा हा हा के भनुं खै यस्तो गर्नेलाई /