कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाडाैं - सरकारले ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेकाे छ ।
मन्त्रिपरिषद्को बैठकले बिहीबार ३ सय वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकाको प्रदूषण र जाम घटाउन विद्युतीय बस किन्न लागिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।
यस्तै यातायात क्षेत्रका समस्या समाधान गर्न अधिकारसम्पन्न र स्वायत्त यातायात प्राधिकरण गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhama paudyal
Dec. 27, 2018, 7:44 p.m.सरकारले किन्दा फेरी उहि वाइड बडी प्लेन को कथा दोहोरिन्छ पछी ति बस हरु पुरानो साझा यातायात जस्तै बजेट खाने सेता हात्ती बन्छन । त्यसै ले बरु निजी क्षेत्र लाई भन्सार मा केहि सहुलियत दिएर किन्न लगाउनुपर्छ । नत्र यो भोली समस्या नै हुन्छ ।