कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
रसुवा – निजी आवास पुनर्निर्माणका लागि जिल्लामा आएको रकमको २९ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा जिल्लामा २९ प्रतिशत पूँजीगत खर्च भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रसुवाले जानकारी दिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तेस्रो स्थापनाको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा निजी आवास पुनर्निर्माण र सरकारी भवन निर्माण बारे जानकारी गराइएको हो । निजी आवास निर्माणका लागि यो वर्ष १३ करोड ६५ लाख रुपैयाँ आएको छ ।
जसमा तीन करोड ९९ लाख ५९ हजार ९० रुपैयाँ खर्च भएको छ । पाँच महिनामा ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । जिल्लामा १२ हजार ४ सय ९२ लाभग्राही छन् । जसमा ११ हजार ६ सय ३६ ले पहिलो किस्ता, १० हजार ३ सय ६७ ले दोस्रो र ८ हजार ८ सय ९१ लाभग्राहीले तेस्रो किस्ता बुझेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।