मन्थलीमा मृत अवस्थामा चितुवा फेला, अन्त्येष्टि गरियाे

 पुष १२, २०७५ बिहीबार १७:५६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

 रामेछाप - मन्थली नगरपालिका वडा नं-७ भटौलीको ढिकुरीमा एउटा पाटे चितुवा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको छ । 

स्थानीय वटुवाहरुले मृत अवस्थामा चितुवा देखेपछि जिल्ला प्रहरी कार्यालय रामेछापमा खबर गरेका थिए । प्रहरीले जिल्ला वन कार्यालयसँग समन्वय गरी मरेकाे चितुवालाई मन्थलीको इलाका वन कार्यालयको हाताभित्र अन्तेष्टि गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

चितुवा के कति कारणले मरेको हो भन्ने भने खुल्न सकेको छैन । 

अन्तिम अपडेट: फागुन २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया