कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
बाँके – इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका इन्चार्ज प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहलाई घुस दिन खोज्ने दुईजना शुक्रबार पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका ४ का अब्दुल देवान र कोहलपुर १२ का नवराज थापालाई शुक्रबार दिउँसो डीएसपी सिंहको कार्यकक्षबाटै पक्राउ गरिएको हो । उनीहरु बिहान डीएसपी सिंहलाई फोन गरी दिउँसो भेट्न इलाका प्रहरी कार्यालय पुगेका थिए ।
‘बिहान कुनै सेवाग्राही होला भनेर कार्यालयमा भेट्न बोलाए’, डीएसपी सिंहले भन्नुभयो, ‘टेबुलमा पुगेर तपाईँको एरियाबाट पनि गोरु जान्छन भन्दै ५० हजार रुपैयाँ निकालेर दिन खोजे ।’
उनीहरुले बाँकेबाट दाङ हुँदै भारततर्फ गोरु तस्करीको सहजताका लागि घुस दिन खोजेको प्रहरीको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।