नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – यूएईसँगको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।
पहिलो चरणमा २० खेलाडी छनोट गरिएको छ । आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासम्मलित छनोट समितिले प्रारम्भिक टोलीबाट केही दिनको क्लोज क्याम्पपछि अन्तिम नामावली सार्वजनिक हुनेछ ।
नेपाली टोलीको क्लोज क्याम्प जनवरी ८ बाट सुरु हुनेछ । नेपालले आगामी माघमा यूएईसँग तीन खेलको एकदिवसीय र तीन खेलको टी(ट्वान्टी सिरिज खेल्दैछ । नेपालले माघ ११ देखि माघ २० सम्म यूएईसँग खेल्नेछ ।
पहिले एकदिवसीय सिरिज हुनेछ । त्यसपछि टी-ट्वान्टी सिरिज हुनेछ । सिरिज दुबईमा हुनेछ । नेपालले यूएईसँग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपालले माघ ११ देखि माघ २० सम्म यूएईसँग खेल्नेछ ।
यस्तो छ नेपाली टोली:
पारस खड्का (कप्तान)
अविनाश बोहरा
बसन्त रेग्मी
भिम सार्की
बिक्रम सोब
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
यानेन्द्र मल्ल
करण केसी
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
पवन सर्राफ
प्रदीप ऐरी
रोहितकुमार पौडेल
सन्दीप लामिछाने
शरद भेषावकर
सोमपाल कामी
सन्दीप जोरा
सुशन भारी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।