राष्ट्रिय कृषि अनुसन्धान परिषद् - नार्कको कार्यकारी निर्देशकमा डा. टेकबहादुर गुरुङ

 पुष १८, २०७५ बुधबार १५:२४:० | उज्यालो सहकर्मी

काठमाडाैं - सरकारले राष्ट्रिय कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा. टेकबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुख्य वैज्ञानिक गुरुङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उहाँ यसअघि नार्क अन्तर्गतको पशु तथा मत्स्य निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

डा. वैधनाथ महतोले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपछि रिक्त रहेको यो पदमा मन्त्रालयले गुरुङलाई नियुक्त गरेको हो ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया