भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
काठमाडौं, वैशाख ७ – मलेसियामा ठूला उद्योगमा कार्यरत भन्दा साना उद्योग, सेक्युरिटी गार्ड र सेवामुलक क्षेत्रमा काम गर्नेहरु सम्झौता अवधि पूरा नगरी भागेर हिँड्ने गरेका छन् ।
मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार साना उद्योग र सेवामुलक क्षेत्र भन्दा ठूला उद्योगको व्यवस्थापन चुस्त हुने गरेकाले ठूला उद्योगमा काम गर्न पुगेका धेरैजसोले सम्झौता अवधि पूरा गर्छन् । मलेसियामा ३ वर्षका लागि श्रमस्वीकृति दिइन्छ । तर अवैधानिक हैसियतमा रहेकाहरु सेवामुलक र साना उद्योगमा आएर काम छाडेकाहरु छन् । लामो अवधिको सम्झौता र कम्पनीले तलब सेवा सुविधा दिन आनाकानी गर्दा नेपाली कामदार काम छाडेर भाग्ने गरेको कार्यवाहक राजदूत खरेलको भनाई छ ।
त्यस्तै, नेपालमा गरेको सम्झौता अनुसार काम र तलब सुविधा नपाएर पनि मलेसिया पुग्नेहरु पीडित भएका छन् । मलेसियाको रोजगारदाता कम्पनी, म्यानपावर र कामदारबिच त्रिपक्षीय सम्झौता भए समस्यामा पर्ने कामदारको संख्या घट्न सक्ने कार्यवाहक राजदूत खरेलले बताउनुभयो । कम्पनीबाट भागेर अवैधानिक हैसियतमा रहेका कामदारलाई रोजगारदाताले थोरै पैसा दिएर जस्तोसुकै काम लाउने गरेको उहाँले बताउनुभयो ।
<iframe width="560" height="315" src="https://www.youtube.com/embed/ENV4gp-zPwo" frameborder="0" allow="autoplay; encrypted-media" allowfullscreen></iframe>
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।