आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
भक्तपुर – सूर्यविनायक नगरपालिका–१, सिरुटारका सञ्जिव राउतको ३ वर्षीय छोरा सभ्य राउत घरको छतबाट खसेर आज मृत्यु भएको छ ।
छिमेकी केशव राजथलाको घरमा हजुरआमासँग गएको अवस्थामा साढे २ तला माथि छतबाट खस्दा घाइते भई मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।