रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
उहाँले ट्वीटमार्फत दुर्घटनाका एकमात्र घाइते जीप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
हिजो राति दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने ७ महिला, ३ पुरुष र १बालिकाप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछु। दुर्घटनाका एकमात्र घाइते जीप चालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका आफन्त, परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।
— K P Sharma Oli (@kpsharmaoli) 2 March 2019
शुक्रबार राति दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा सात पुरुष, तीन महिला र एक बालिकाको मृत्यु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।