पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
भाेजपुर – मेयरको निर्देशन मानेको भन्दै महोत्तरीको औरही नगरपालिकाकी उपमेयर रेणु झाले कार्यालयका खरिदार सञ्जिवकुमार साहसँग स्पष्टिकरण माग्नुभएको छ । गएको सोमबार उपमेयरलगायत कार्यपालिका सदस्यलाई मंगलवार बैठक बस्ने सूचना दिएका नगरपालिकाको वडा नम्बर १ कार्यालयका सचिव साहलाई साहलाई उपमेयर झाले ७२ घण्टे स्पष्टिकरण सोध्नुभएको हो ।
उपमेयरले सोधेको स्पष्टिकरणपत्रमा ‘बैठक छ भन्ने जानकारी कुन मनसायले र कसको निर्देशनमा आफूलगायत कार्यपालिकाको अन्य सदस्यलाई गराएको हो यसको चित्तबुझ्दो जवाफ पेश गर्न’ भनिएको छ ।
मेयर सुनिल यादवले भने खरिदार साहले आफूले नै दिएको निर्देशन पालना गरेको बताउनुभयो । आपतकालीन बैठक बस्ने भएकाले त्यसको जानकारी गराउन आफूले खरिदार साहलाई निर्देशन दिएको र साहले त्यहि निर्देशन मानेकाले उपप्रमुखले कसैसँग छलफल नै नगरि स्पष्टिकरण सोध्नु उचित नभएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।