कर्णालीका पहाडी जिल्लामा हुने उडान मंगलबार पनि ठप्प

 असार १९, २०७५ मंगलबार १२:३५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लामा हुने उडान मंगलबार पनि ठप्प भएको छ । पानी परेपछि सोमबारदेखि हुन नसकेको उडान मंगलबारपनि नहुने नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरे पनि सोमबारदेखि हुन नसकेको हो । हुम्लाका लागि उडान नहँुदा ५ सय भन्दा बढी भारतीय तीर्थयात्री विभिन्न होटलमा बसिरहेका छन् । मानसरोबर यात्राका लागि गएका उनीहरु उडान नहुँँदा होटलमै बस्न बाध्य भएका हुन् । 

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया