बालाजु क्षेत्रमा आज दिनभर बिजुली नआउने

 असार २२, २०७५ शुक्रबार ८:५९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बालाजु क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुने भएको छ । सडक विस्तारका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म  विद्युत् आपुर्ति बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकण बालाजु वितरण केन्द्रले जनाएको छ । 

बालाजु–नागार्जुन फिडर अन्तर्गत एमटीसी पर्खाल, जनजागृती,  रोटरी क्लब, टौडोल,  शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिनुभयो । 

यसैगरी, बालाजु–धर्मस्थली अन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत आपूर्ति बन्द हुनेछ ।    
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया