पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : स...
चैत ३, २०८१ आइतबार
३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त गाेरे भनिने चुडामणि उप्रेतीका भाइलाई युएई प्रहरीले पक्राउ गरेको छ ।
सुन तस्करीमा गोरेसँगै संलग्न उनका भाई रमेश उप्रेतीलाई संयुक्त अरब इमिरेटसकाे प्रहरीले दुबर्इमा पक्राउ गरेको हो ।
युएई प्रहरीले रमेश उप्रेतीलाई शुरुमा निगरानीमा राखेको र अहिले पक्राउ गरेर नेपाल पठाउनका लाथि थप कागजपत्र माग गरिरहेको जनाएको छ ।
उप्रेतीविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड नोटिस जारी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।