अटिजम भएका २० वर्षीय युवक शनिबारदेखि सम्पर्कविहीन

 कात्तिक १०, २०७६ आइतबार ८:४३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको बसुन्धारा बस्ने एक २० वर्षीय युवक सम्पर्कविहीन भएका छन् ।

कस्तुप लम्साल नाम गरेका अटिजम भएका युवक शनिबार दिउँसोदेखि हराइरहेकाे परिवारजनले बताएका छन् । दुब्लो गहुँगोरो वर्णका लम्सालले घरबाट निस्कँदा थोरै कालो मिसिएको कलेजी रंगको हाफ टिसर्ट, खैरो रंगको हाफ पाइन्ट र चप्पल लगाएकाे बताइएकाे छ ।

उनलाई कहीँ कतै देखेभेटेमा ९८५१०५०१४७ वा ९८४१६२८५२४ नम्बरमा सम्पर्क गर्न पनि परिवारले आग्रह गरेका छन् ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया