सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
दाङ – सांसद शान्ता चौधरी चढ्ने बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी सोमबार राति दाङको कुलमोरमा दुर्घटनामा परेको छ ।
घोरहीबाट लमहीतर्फ जाँदै गरेको गाडी लमही नगरपालिका–६ पुलमोरको घुम्तीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गाडीमा चालक मात्र रहेका थिए । चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रतिनिधिसभाकी सांसद शान्ता चौधरीलाई घोराही उपमहानगरपालिका –४ डाडागाउँ बसन्तपुरमा रहेको घरमा पुर्याएर फर्कने क्रममा यो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।