अब मोबाइल एपबाटै कर तिर्न सकिने

 मंसिर ३, २०७६ मंगलबार १२:२५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अब मोबाइल एपबाटै सरकारलाई कर तिर्न सकिने भएको छ ।

करदातालाई सजिलोको लागि आन्तरिक राजस्व विभागले मोबाइल एप ल्याएको हो । मोबाइल एपबाट घरमै बसेर सरकारलाई विभिन्न प्रकारका कर तिर्न सकिने विभागले जनाएको छ ।

एप्पल एप स्टोर गूगल प्ले स्टोरबाट IRD Nepal नामको मोबाइल एप डाउनलोड गरेपछि निर्देशनका आधारमा कर तिर्न सकिने छ । मोबाइल एपबाट निम्न कर तिर्न सकिनेछ ।

यस्ता छन् सेवा

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया