गण्डकी प्रदेश : हरिबहादुर चुमानलाई आर्थिक मामिला र दीपक मना...
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै - टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले जाडोयामको अवसरमा विन्टर ब्लेसिङ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्यक्रम टाटा मोटर्सको थापाथलीमा रहेकाे अत्याधुनिक सोरुममा यहि मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाइभ, नेक्सन, टियागो, टिगोर, एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । q
साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएको छ। कार्यक्रममा नगद छुट, डोर प्राइज, गाडी सजावटका सामानहरु, बीमा सुविधा, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्यांकनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष आर्कषणहरु रहेका छन् ।