नम्बर नखुलेकाे सवारी साधनले ठक्कर दिँदा काठमाण्डाैकाे मीनभवनमा एक जनाकाे ज्यान गयाे

 पुस १३, २०७६ आइतबार ८:९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौ – मीन भवनमा नम्बर नखुलेकाे सवारी साधनले ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । 

शनिबार राति नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा  एक वृद्धाकाे ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउने वृद्धाकाे परिचय र ठक्कर दिने सवारी साधनको नम्बर पनि नखुलेकाे प्रहरीले जानकारी दिएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया