नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाडाैं – कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामासँगै नयाँ मन्त्रीको चर्चा सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीले यसबारे औपचारिक निर्णय गरिसकेको छैन ।
तर नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भरे, भोलि नै दुई जनामध्ये एकको बारेमा निर्णय गरेर शपथ खुवाउने तयारी छ ।
तत्कालीन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ र पोखरेल चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । विवादस्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि तामाङले मंगलबार पदबाट राजीनामा दिनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।