पशुपतिमा जोगीका रुपरङग (फोटो फिचर)

 फागुन ९, २०७६ शुक्रबार १७:५१:३४ | विकास तामाङ

काठमाण्डौ हरेक वर्षजस्तै यस वर्षको शिवरात्रीमा पनि पशुपतिनाथमा जोगीहरुको चहलपहल बढेको छ । शिवरात्रीमा पशुपति आउने जोगीहरु आफ्नै धुनमा हुन्छन् ।

कोही गाँजा तानिरहेका भेटिन्छन् त कोही थरिथरीका चर्तिकला देखाउन व्यस्त हुन्छन् । धेरै युवा जोगीको चर्तिकला हेर्नकै लागि पशुपति जाने गर्छन् ।​

 

 

 

 

 

 

 

 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया