कोरोना सङ्क्रमण भएका ६० हजार बढी उपचारपछि घर फर्किए

 फागुन २५, २०७६ आइतबार ८:५६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस लागेका ६० हजारभन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म १ सय ३ देशका १ लाख ६ हजार १ सय ९५ जना सङ्क्रमित भएकामा ६० हजार १ सय ९० जना उपचारपछि निको भएर घर फर्किएका हुन् । 

अहिले ४२ हजार ४ सय ५ जनाले उपचार गराइरहेका छन् भने ३ हजार ६ सय जनाको ज्यान गएको छ । गएको २४ घण्टामा चीनमा २७ र दक्षिण कोरियामा २ जना गरी २९ जनाको ज्यान गएको छ भने चीनमा मात्रै १ हजार ६ सय ६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया