प्रम ओलीद्वारा चिकित्सक तथा स्वास्थ्यलाभकाे कामना गर्ने सबैमा आभार प्रकट

 फागुन ३०, २०७६ शुक्रबार २०:१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

निवास फर्कँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै पिता माेहनप्रसाद ओली

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे मिर्गौलाको सफल प्रत्याराेपण गर्ने चिकित्सकहरू तथा स्वास्थ्यलाभकाे कामना गर्ने सबैमा आभार प्रकट गर्नुभएकाे छ ।

शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएर फर्केपछि प्रधानमन्त्री ओलीले आफ्नाे व्यक्तिगत ट्विटर ह्याण्डलबाट आफू अस्पतालमा रहँदा स्वास्थ्यलाभकाे कामना गर्ने स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई धन्यबाद दिनुभएकाे हाे । 

 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया