कोरोना रोकथामको लागि सिभिल होम्समा र्यापिड रेस्पन्स टीम, घरमा पाहुना नबोलाउने

 चैत १०, २०७६ सोमबार ६:३०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ललितपुरको सुनाकोठीमा रहेको सिभिल होम्सले कोरोना रोकथामको लागि र्यापिड रेस्पोन्स टीम गठन गरेको छ । आवास क्षेत्रमा कोरोना सङ्क्रमण फैलिन नदिन पूर्व सावधानी र सचेतना अपनाउने निर्णयसहित टीम गठन भएको हो । 

आवास क्षेत्रका बासिन्दाको भेलाले आवासमा प्रवेश गर्दा ज्वरो नाप्ने, हात धुने, घरमा पाहुना नबोलाउने, र पाहुना लाग्न नजाने, जीम, जुम्वा तथा पौडी पोखरी बन्द गर्ने निर्णय गरेको छ ।

यो निर्णय आज सोमबारदेखि कार्यान्वयन गर्न डा.गोविन्द गौतमको संयोजकत्वमा र्यापिड रेस्पोन्स टीम गठन भएको हो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया