त्रिशूलीमा हराइरहेका रानाको शव ९ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
रोल्पा - रोल्पाको त्रिवेणी गाउँपालिकामा बिहीबार बालबालिकाको ज्यान गरी भएको घटनाबारे तत्काल अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसले आग्रह गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर बेवारिसे बम राख्नेको खोजी गर्नुपर्ने र दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गर्नुभएको हो ।
बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बाख्रा चराउन गएको बेला बेवारिसे बम विस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरिगाउँमा ४ बालबालिकाको ज्यान गएको थियो ।
विस्फोटमा गैरिगाउँ ७ का एकै घरका दिदीभाइ ११ वर्षीया विमला केसी र ५ वर्षका विजय केसीसहित छिमेकी १४ वर्षका नोखिराम डाँगी र १३ वर्षका गौरव नेपालीको ज्यान गएको थियो ।
विस्फोट भएको बम सशस्त्र द्वन्द्वको बेला जंगलमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । देशका अरु ठाउँमा पनि यस्ता बेवासिरे बम रहेको हुनसक्ने भएकोले खोजेर निष्क्रिय पार्न नेपाली कांग्रेसको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।