थप ७६ जनामा सङ्क्रमण पुष्टि भएसँगै प्रदेश २ मा सङ्क्रमितको संख्या ४ सय पुग्यो

 जेठ १५, २०७७ बिहीबार १२:३७:१३ | रासस
unn.prixa.net

महोत्तरी - प्रदेश २ मा  थप ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका सात, सिरहाका ६ र रौतहटका तीन जनामा कोरोना सङ्क्रमण भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमण पुष्टि भएका धेरैजसो भारतबाट नै फर्केका नागरिक छन् ।

 यो सहित प्रदेश २ मा सङ्क्रमितको संख्या चार सय पुगेको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया