अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पबाट मन्त्रीमन्डल पूर्णता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – बिहीबार चीनमा एक जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे पुष्टि भएकाे छ ।
समाचार एजेन्सी राेयटर्सले चीनकाे स्वास्थ्य विभागकाे रिपाेर्टलाई उद्धृत गर्दै भनेकाे छ, 'चार वटा यस्ताे मामिला पनि सार्वजनिक भएकाे छ, जसमा सङ्क्रमणकाे कुनै लक्षण देखिएकाे छैन ।' याे घटना जुन ३ तारिखकाे हाे ।
नेशनल हेल्थ कमिसनका अनुसार सबै सङ्क्रमित चीनबाहिरबाट आएका व्यक्तिमा देखिएकाे हाे । उनीहरुले भर्खरमात्रै विदेशकाे यात्रा गरेका थिए ।
गएकाे जुन २ तारिखमा पनि पाँच जनामा काेराेना पुष्टि भएकाे थियाे, जसमा सङ्क्रमणकाे कुनै लक्षण देखिएकाे थिएन ।
चीनले सङ्क्रमित हुनेकाे सङ्ख्याकाे रेकर्ड राख्ने क्रममा लक्षण नदेखिएका सङ्क्रमितलाई गन्दैन ।
चीनमा अहिलेसम्म ८४ हजार एक सय ५९ जनामा काेराेना सङ्क्रमण देखिएकाे छ भने चार हजार ६ सय ३८ जनाकाे ज्यान गएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।