बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – कोरोना भाइरसकाे महामारीकाे कारण रेमिट्यान्समा कमी आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षको पहिलो १० महिनाको तुलनामा यो वर्षको पहिलो १० महिनाको तुलनामा रेमिट्यान्समा ६ दशलमव १ प्रतिशतले कमी आएको छ ।
वैशाखसम्म ६ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गएको वर्षको यही अवधिमा १९ प्रतिशतले बढेको रेमिट्यान्स यो वर्ष ६ प्रतिशत घटेको हो ।
काेराेना महामारीकाे कारण विश्वभरिकाे अर्थतन्त्रमा सङ्कुचन आएकाे छ । विश्वले नै ठूलाे आर्थिक हानी ब्यहाेर्नुपर्ने विभिन्न प्रक्षेपण र अध्ययनले देखाइसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।