जनकपुरधाममा हाेली मनाइयाे
चैत २, २०८१ शनिबार
काठमाडौं – त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा परेपछि उडान र अवतरण बन्द भएको छ । अहिले मर्मतको टोलीले काम सुरु गरेको छ ।
एक घन्टापछि धावनमार्ग सञ्चालनमा आउने विमानस्थल कार्यालका प्रवक्ता प्रमनाथ ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो । अहिले बिदेशबाट आएका जहाज आकाशमै होल्ड छन् । आन्तरिक केही उडान भने अन्त्यत्रै पठाइएको छ ।
विमानस्थलबाट हुने नियमित उडान पनि रोकिएको छ । एक महिनायता धेरैपटक धावनमार्गमा समस्या देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।