काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
बसन्त रेग्मीको खेलको पहिलो विकेटसँगै नेपालले नेदरलयाण्डविरुद्ध पाँचौं सफलता हात पारेको छ ।
२१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डका लागि मिचेल रिप्पनलाई बसन्त रेग्मीले पारस खड्काबाट क्याच आउट गराए । रिप्पनले ३ रनमात्र बनाएका थिए । त्यसअघि २९औं ओभरमा दुई विकेट लिन सफल भएको छ ।
२९औं ओभरमा सन्दिप लामिछानेले डेनियल टेर ब्राकलाई आउट गरेका सन्दिप लामिछानेले छैटौं बलमा लिडीलाई आउट गर्न सफल भए । ब्राक र वारेसीको ८४ रनको साझेदारी तोडेका थिए ।
ब्राकले व्यक्तिगत ३९ रन बनाएका थए । त्यसबमे लगत्तै क्रिजमा आएका बास डि लिडीलाई पनि सन्दिपले विकेटकिपर सुवास खकुरेलबाट क्याचआउट गराए ।
२१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले अहिले पाँच विकेटको षतिमा १२७ रन बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।