नेपाललाई सातौँ सफलता

 साउन १८, २०७५ शुक्रबार २१:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिजमा जमेका ब्याट्सम्यान वेस्ले बारेसीलाई आउट गरेपछि नेदरल्याण्ड्स  दबाबमा परेको छ ।

७१ रन बनाएका बारेसीलाई दिपेन्द्रसिंह ऐरीले एलबीडब्ल्यू आउट गरे । वारेशीले ८९ बलमा ८ चौकासहित ७१ रन बनाएका हुन् । 

बारेसी आउट भएपछि नेदरल्याण्ड्सलाई नेपालले दबाबमा राखेको छ । साथै ललित भण्डारीले भर्खरै नेदरल्याण्ड्सको सातौँ विकेट लिएका छन् । 
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया