काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – नेपालले आफ्नो ऐतिहासिक पहिलो एक दिवसीय श्रृंखला बराबरी गर्न सफल भएको छ । नेपालको यो ऐतिहासिक जितमा बधाईको ओइरो लागेको छ ।
यसै क्रममा पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सहवागले नेपाललाई बधाई दिएका छन् । उनले ट्वीट गर्दै नेपाललाई जितको बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘हिजोको जितका लागि स्याबास, नेपाल । अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पहिलो राेमाञ्चक जितका लागि बधाई । यो त सुरुवात मात्रै हो, शुभकामना छ ।’
Hijo jeet Syavasi , Nepal. Congratulations on your thrilling first ODI victory, Nepal. Hopefully, it is the first of many. Best wishes.
— Virender Sehwag (@virendersehwag) 4 August 2018
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ram Dallakoti
Aug. 5, 2018, 6:38 a.m.अब नेपाली जनतालाई खुशी दिने जनता नै त भए नि . नेताहरुले नदिने भए /
केशव कण्डेल
Aug. 4, 2018, 10:22 p.m.बधाई टिम नेपाल जितकाे लागी याे ऐतिहासिक सफलताले सारा नेपालीको शिर उच्च भएको छ,अागामी दिनमा अझै सफलता मिलाेस शुभकामना !!!
Vijay Kumar
Aug. 4, 2018, 7 p.m.Conngretuletion all Nepali team and Nepali you're going best to best and further
Gunakhar Pokharel
Aug. 4, 2018, 9:53 a.m.Weldone Nepal love you Nepal cerkte Tim