एक सय २८ देशसँग व्यापार घाटा,  २८ देशसँग मात्रै ‘टिठलाग्दो’ नाफा

 साउन ११, २०७७ आइतबार १९:४७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको आर्थिक वर्ष २०७६/०७७ मा नेपालको व्यापार घाटा ११ खर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

नेपालले एक सय ५६ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । एक सय २८ वटा देशसँगको नेपालको व्यापार घाटामा रहेको छ । तर २८ वटा देशसँग भने नेपालको व्यापार नाफामा रहेको छ । तर ती देशसँगको व्यापार नाफा अति नै थोरै रहेको छ । २८ देशसँग नेपालको व्यापार जम्मा ५४ करोड २४ लाख रुपैयाँ नाफामा रहेको छ । 

यी हुन् नेपालको नाफा व्यापार रहेका २८ वटा देश–

यमन, ट्रिनिडाड एण्ड टिबागो, सियरा लियोन, नाइजर,  न्यु सेलेडोनिया, मौरिसस, मोनाको, मौरीसानिया, माल्दिभ्स, काजकिस्तान, ग्रीस,  इस्टोनिया, इस्ट टिमोर, डेनमार्क, क्रोयसिया, कोटे डे आइभोर, कङ्गो, केन्या, कोलम्बिया, चाड, क्यामरुन, बुरुण्डी, बोलिभिया, बोस्निया हर्जगोभिना, बहमास, अरमानिया, अल्जेरिया र अफगानिस्तान । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया