पाल्पामा घरमाथिबाट खसेको ढुंगाले लागेर आमाको ज्यान गयो, छोरी घाइते

 भदौ १७, २०७७ बुधबार ९:७:४८ | देव पचभैया
unn.prixa.net

पाल्पा– पाल्पाको तिनाउँ गाउँपालिका–३ श्रीडाँडामा घर माथिबाट खसेको ढुंगाले लागेर समिक्षा चौहानको ज्यान गएको छ ।

माथागढी–७ रहबास घर भइ माइतमा रहेकी समिक्षाको घर माथिबाट खसेको ढुंगाले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । समिक्षाकी तीन वर्षकी छोरी करिष्माको लुम्बिनी सिटी अस्पतालमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया