सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्याे

 भदौ ३०, २०७७ मंगलबार १२:२५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार नौ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलामा १३ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया